Nepal

भिडियो – नेपालले किन पुनःनिर्माण गर्न सक्दैन ?

विश्वभरबाट अर्बौ डलर सहायता प्रतिवद्धता प्राप्त गरे सँगै २०७२ को भूकम्पमा बास गुमाएका लाखौँ नागरिकलाई आफ्नो घर पुनःनिर्माणका लागि सहयोग गर्ने नेपाल सरकारको बृहत योजना थियो | तर दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि थोरै भूकम्पपीडितले मात्र उनीहरुलाई प्रतिवद्धता गरिए बमोजिम सहयोग प्राप्त गरेका छन् | किन ? थाहा पाउन यो भिडियो हेर्नुहोस् |

Read this story in

Publication Date

VIDEO: Why Nepal Can’t Rebuild

Publication Date

Related Stories